सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, ७ घाइते

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ । बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले … Continue reading सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, ७ घाइते